स्थानिय समाचार

सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 

 वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुका लागि पुनःएकीकरण गर्ने उद्देश्यले राजविराज नगरपालिकाको आयोजनामा सामुदायिक स्तरमा सन्देश फैलाउने उद्देश्यले जनचेतनामूलक ¥याली निकालिएको छ । रेमी परियोजना अन्तरगत “स्थानीय स्तरमा फिर्ति र पुनःएकीकरण योजना सन्देश फैलाउन सामुदायिक सत्र” नाराका साथ सो ¥याली सोमबार राजविराज वडा नं. १ मा निकालिएको हो । ….