स्थानिय समाचार

एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  

एकल महिलाको उत्थानका लागी सप्तरीस्थित एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले सशक्तीकरण अभियान चलाएको छ ।  अभियान अन्तर्गत वडा वडामा पुगी एकल महिलालाइ संगठित बनाउने र त्यस पश्चात उनीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने प्रयास थालिएको हो । ….