स्थानिय समाचार

दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ

भारतमा रहस्यमय मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउपालिका ७ की १५ वर्षिया दिपा यादवको प्रकरणमा अनुसन्धानका लागी प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ निवासी ३० वर्षिय कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ । ….