स्थानिय समाचार

मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग

 मुस्लिम समुदायले आफ्ना धर्मगुरु एवं इस्लाम धमावलम्बीका प्रर्वतक पैगम्बर मोहम्मविरुद्ध भ्रामक एवं कपोकल्पित प्रचार गर्ने माथी कारवारहीको माग गरेको छ ।  सोमबार मुस्लिम समुदायले कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । ….