स्थानिय समाचार

कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

चोरी मुद्दामा अदालतबाट कैद जरिवाना तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज वडा नं. १३ विषहरियाका ५० वर्षिय रामकुमार राम छन् । ….