स्थानिय समाचार
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ सप्तरी युथको ध्यानाकर्षण
जिल्लाको शिक्षा क्षेत्र दिनप्रतिदिन धरासायी बन्दै जानु चिन्ताको बिषय भएको भन्दै सप्तरी युथ नेपालले शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । युथ नेपालले मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । ….