स्थानिय समाचार
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकारिता छाडेर अन्य पेशा, व्यवसायमा लागेकाहरुले तालाबन्दी गरेकोप्रति जिल्लाका पाँच वटा संघ–संगठनहरुले आपत्ति जनाएका छन् । प्रेस युनियन, प्रेस मञ्च, प्रेस सेन्टर, प्रेस चौतारी र समाजवादी प्रेस संगठन सप्तरीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै लगाइएको तालाबन्दी प्रति आपत्ति जनाएको हो । ….