स्थानिय समाचार
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै
राजविराज÷लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत आठौं दिन शनिवार परिकल्पना नेपाल सप्तरीले बालिकाहरूसँग बालश्रमको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । राजविराज नगरपालिका वडा नं १ मा संचालित कार्यक्रमका सहभागी बालिकाहरूले बालक भन्दा बढी बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै आएको बताए ।….