स्थानिय समाचार

पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ

 सप्तरी प्रहरीले दुई युवकलाई पाँच राउण्ड राइफलको गोलीसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षिय धर्मजीत कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षिय हरी शंकर कुमार यादव छन् । ….