स्थानिय समाचार

धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 

राजविराज÷धानुक मण्डल उत्थान समितिले ६ जना जेष्ठ नागरिकलाई र ६ जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जगदर प्रागना अन्तर्गत २२ गाउँ मध्येबाट इनरुवा बस्ने ९३ वर्षीय गुजिया देवी मण्डल, ८७ वर्षीय गर्भी मण्डल, राजगढ गापा ५ मलेकपुर बस्ने ८० वर्षीय विन्दा देवी मण्डल, ७७ वर्षीय खैजनी देवी, ८२ वर्षीय सत्यदेव मण्डललाई दोसाला, फुलको माला र अबिर लगाई सम्मान गरिएको हो । …..