स्थानिय समाचार

आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति

 सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित परसाहीमा शनिबार दिउँसो आगलागि भएको छ ।  स्थानिय छेदी यादवको घरमा अचानक भएको उक्त आगलागि एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । ….