स्थानिय समाचार
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत
जनज्योति कृषि सहकारी संस्था राजविराज ९ मलेठको शनिबार सम्पन्न १२औं वार्षिक साधारण सभाबाट विश्वनाथ मण्डलको अध्यक्षतमा नयाँ संचालक समिति सर्वसम्मतीबाट चयन भएको छ । सम्पन्न संस्थाको बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्षमा मण्डल सहित नयाँ संचालक समिति चयन भएको हो ।….