स्थानिय समाचार

स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी

सप्तरीको बोदेबरसाइन नगरपालिकाले पालिकाका स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजेको दाबी गरेको छ । नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत अनुसन्धाका सिलसिलामा प्रहरी हिरासतमा रहेका आफ्ना कर्मचारीको बचाउ गर्दै घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग समेत गरेकी छिन् । ….