स्थानिय समाचार
जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइएको छ । नेपाली काँग्रेस सप्तरीले जिल्ला पार्टी कार्यालयमा एक विचार गोष्ठिको आयोजना गरि सो दिवस मनाएको हो । ….