स्थानिय समाचार

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ शम्भुनाथ आयल ट्रेड सेन्टर छेउमा बिहीबार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा.१५च. ९००३ न.को कारले बिपरित दिशाबाट आउदै गरेको स.६प.२१८६ न.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षिय पुरनधर चौधरीको मृत्यु भएको हो । ….