स्थानिय समाचार
झुठो विवरणमा नेपाली नागरिकता लिएको भन्दै मण्डल दम्पत्ति बिरुद्ध उजुरी
सप्तरीका एक दम्पती विरुद्ध झुठो विवरणमा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ बथनाहा बस्ने बिजय कुमार मण्डल र उनकी पत्नी अम्बिका विरुद्ध उजुरी परेको हो । ….