स्थानिय समाचार
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
खेतमा मोटरबाट पानी पटाउने क्रममा सप्तरीको राजगढ गाउँपालिकामा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । वडा नं. ६ फकिरा टोल निवासी ५८ वर्षिया दुर्गी देबी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ….