स्थानिय समाचार
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
मधेश प्रदेशकी सांसद माला कर्णले संसद विकास कोष अन्तरगत आर्थिक वर्ष २०७९÷८० मा आफूद्वारा संचालित योजनाहरु सार्वजनिक गर्ने जिल्लाको पहिलो सांसद बनेकी छिन् । …..