स्थानिय समाचार
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि पुनः म्याद थप गरिएको छ । सप्तरी जिल्ला अदालतले पहिलो पटक बिहीबार अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेकोमा आइतबार पुनः पाँच दिनका लागि म्याद थप गर्ने निर्णय गरेको हो । ….