स्थानिय समाचार

जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य

राजविराज ९ मलेठ स्थित जनज्योती कृषि सहकारी संस्थाले आ.ब. २०७९÷८० को १८औँ बैठक सोमबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा बसेको बैठकबाट संस्थाको कार्यप्रगति लगायतको प्रतिवेदन अनुमोदन गर्दै आ.व. २०८०÷०८१ को २२ करोड ९५ लाख ७० हजार २ सय २६ रुँपैया ८९ पैसाको वार्षिक कार्ययोजना (बजेट) पारित गरिएको छ ।