स्थानिय समाचार

स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 

 स्कुटीले साइकललाई ठक्कर दिँदा बिहीबार एक महिला घाइते भएकी छिन् । सप्तरीको महदेवा गाउँपालिका १ चिम्टी चौकस्थित पुर्वबाट पश्चिमतर्फ जादै गरेको को.३९प.६७२७ नं. को स्कुटीले सोही दिशातर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिएको हो । ….