स्थानिय समाचार

विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 

 विद्यालय प्रशासनको लापरवाहीले एक विद्यार्थीको मृत्यु भएको भन्दै राजविराज–कुनौली सडक खण्ड शुक्रबार बिहानैदेखी प्रदर्शनका कारण अवरुद्ध भएको छ । मृतकका आफन्त तथा आक्रोशित विद्यार्थीहरुले उचित क्षतिपुर्ती तथा लापरवाही गर्ने प्रिन्सीपल र शिक्षकमाथी कारवाहीको माग गर्दै आक्रमक ढंगले प्रदर्शन गरेका हुन् । ….