स्थानिय समाचार
क्याम्पसको हरित पार्कमा आगलागि
राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पस परिसरमा रहेको हरित पार्क (फुलबारी)मा बुधबारराती आगलागि भएको छ । अचानक लागेको आगलागिमा पार्कमा लगाइएको विभिन्न जातका फुलका बोट तथा चाइनिज घास जलेर नष्ट भएको छ । …