स्थानिय समाचार

पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा

राजविराज नगरपालिकाले ६९ जना दैनिक तथा मासिक ज्यालादारी कर्मचारीलाई शुक्रबार हटाउने निर्णय गरेसँगै ती कर्मचारीहरु आन्दोलित भएका छन् । जसअन्तरगत उनीहरु आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका छन् ।….