दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
भैसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर एकै दिन सोमबार दुई बालिकाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ बस्ने धनगढी बस्ने विध्यानन्द साहको छोरी ८ वर्षिया छोरी किरन साह र वडा नं. ६ फुलकाही बस्ने धनराज साहको ८ वर्षिया छोरी शिवानी साह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय महादेव साहको पोखरीमा भैसिलाई नुहाउन जाने क्रममा पोखरीमा दुबै बालिका डुबेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी घटनास्थल पुगि मुचुल्का सहितको टोलि खटाई घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्लामा तीन वर्षको अवधीमा पोखरी, नहर, कुलो र खाडलमा डुबेर ८९ जनाको मृत्यु भइसकेको प्रहरी तथ्याँकले देखाएको छ । मृत्यु हुनेमा बालबालिकाको संख्या बढी देखिएको छ ।
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
सारांश
- मृत्यु हुनेमा सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न.
- ३ बस्ने धनगढी बस्ने विध्यानन्द साहको छोरी ८ वर्षिया छोरी किरन साह र वडा नं.
- ६ फुलकाही बस्ने धनराज साहको ८ वर्षिया छोरी शिवानी साह रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया