स्थानिय समाचार
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
राजविराज जनस्वाथ्य प्रयोगशाल बिहानैदेखी खुल्ने भनिएपनि हाल कार्यालय समय १० बजे खुल्ने र ५ बजे बन्द हुने गरेको छ । नगरवासीलाई सहुलियत दरमा थोरै शूल्क मात्र लिएर रगत परिक्षण गर्ने उदेश्यका साथ मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा गत जेठ १ गते यो प्रयोगशाला संचालनमा ल्याइएको हो । ….