स्थानिय समाचार
आगो निभाउने क्रममा महिला घाइते
सप्तरीको कंचनरुप १ बैरवामा सोमबार भएको आगलागिमा एक महिला घाइते भएका छन् । स्थानीय ४० वर्षिया रामकली यादव घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा उनको बायाँ पाखुरा, पिठ्युमा सामान्य पोलेकोले भारदह अस्पतालमा उपचार भईरहेको छ ।….