स्थानिय समाचार
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजा बरामद गरेको छ । आठ वटा बोरमा प्याक गरी राखिएको करिब २ सय ४० केजी गाजा सशस्त्र प्रहरी बल बोडर आउट पोस्टले विहीवार हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशी पलार क्षेत्रबाट बरामद गरेको हो ।….