स्थानिय समाचार

खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव

 मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले नेपाली खेलकुदलाई चुस्तदुरुस्त संचालनका सबल भौतिक पूर्वाधार, निरन्तर घरेलु प्रतियोगिता र यसको संयोजनले मात्र दिगो उपलब्धी दिलाउन सकिने बताएका छन् ।….