स्थानिय समाचार
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित
निर्माण व्यवसायी संघ सप्तरीको शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार सतिशचन्द्र मिश्र अध्यक्षमा निर्वाचित भएका छन् । मिश्रले २ सय ६ मत ल्याए भने उनका प्रतिद्वन्दी सन्तोषकुमार दासले ८२ मत प्राप्त गरे । ….