मधेश प्रदेश

लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने

 लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धुनषा क्षेत्र नं. ३ बाट निर्वाचन नलड्ने भएका छन् ।  आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता महतो आफ्नो गृह जिल्ला सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । …..