मधेश प्रदेश

समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा धेरै पार्टी खुल्ने गरेको पनि समाजवादको केन्द्र जसपा मात्र रहेको बताएका छन् । पार्टीद्वारा जनकपुरधाममा शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढदै गएको प्रति खुसी व्यक्त गरे । …..