मधेश प्रदेश

विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 

मधेश प्रदेश सभाको बैठकमा प्रदेशसभा सदस्य किरण कुमारी साहले राजविराज नगरपालिका क्षेत्र भित्र रहेका विटौरी जग्गाको समस्या समाधान बारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रदेस सभा सदस्य साहले प्रदेशसभाको शुक्रवारको बैठकमा विटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन । ….