सगरमाथा साझा यातायातमा शम्भु

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
६६ पटक हेरिएको
Shares
सगरमाथा साझा यातायातमा शम्भु

सारांश

  •     सोमवार संस्थाको.
  • कार्यालय परिसरमा आयोजित प्रथम साधारण सभाले शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समितीको चयन गरेको हो ।
  •       नव गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।

    यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठन भएको सगरमाथा साझा नेपाल यातायात प्रालिको प्रथम साधारण सभाले नयाँ कार्य समितीको चयन गरेको छ । 
    सोमवार संस्थाको. कार्यालय परिसरमा आयोजित प्रथम साधारण सभाले शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समितीको चयन गरेको हो । 
    नव गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् । 
    यस्तै सदस्यहरुमा अशोक साह, अशोक यादव, सत्य नारायण महतो छानिएका छन् । शनीवार नै सम्पन्न पहिलो बैठकले सवारी साधानलाई व्यवस्थित ढंगले संचालन तथा यातायात व्यवसायीको हक हितका लागी विभिन्न ३ बुंदे निर्णय गर्नूका साथै कार्य समितीको रिक्त रहेको सदस्य पदमा अर्जून कुमार गौतमलाई मनोनित गरेको सो प्रालिले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र
समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
नेपाल भारत नाकामा आवागमन सूचारु गर्न माँग
नेपाल भारत नाकामा आवागमन सूचारु गर्न माँग
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन