लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १६, २०७९
|
|
५८ पटक हेरिएको
Shares
लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन

सारांश

  •     लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध गरिएको उक्त प्रदर्शनमा सहभागीहरुले राजविराज नगर परिक्रमा पश्चात् स्थानिय जनआन्दोलन चौकमा आयोजित सभामा संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा हुनुपर्ने माग गरेका छन् ।
  •       त्यस्तै लघुवित्तिय संस्थाहरु खारेज हुनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनुपर्ने तथा समाजवादी अर्थतन्त्रको विकास हुनुपर्ने लगायतका माग पनि गरेका छन् ।
  •     आफूहरुको माग सम्बन्धित पक्षले गम्भीरता नदेखाए थप सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 

    लघुवित्तिय संस्था विरुद्ध संघर्ष समिति सप्तरीले मंगलबार राजविराजमा प्रदर्शन गरेका छन् । 
    लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध गरिएको उक्त प्रदर्शनमा सहभागीहरुले राजविराज नगर परिक्रमा पश्चात् स्थानिय जनआन्दोलन चौकमा आयोजित सभामा संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा हुनुपर्ने माग गरेका छन् । 
    त्यस्तै लघुवित्तिय संस्थाहरु खारेज हुनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनुपर्ने तथा समाजवादी अर्थतन्त्रको विकास हुनुपर्ने लगायतका माग पनि गरेका छन् ।
    आफूहरुको माग सम्बन्धित पक्षले गम्भीरता नदेखाए थप सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लिटिल एन्जेल बिजयी
लिटिल एन्जेल बिजयी
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या