नयाँ तथा पुराना मिटर ब्याजी पीडितले समेत पुनः निवेदन दिनुपर्ने 

राजविराज राजविराज
|
बुधबार, बैशाख २७, २०८०
|
|
४३ पटक हेरिएको
Shares
नयाँ तथा पुराना मिटर ब्याजी पीडितले समेत पुनः निवेदन दिनुपर्ने 

सारांश

  •     प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा मंगलबार जारि सूचनामा आयोगको समयावधी मिति बैशाख १७ देखी ३१ गतेसम्म रहेको हुँदा सोही अवधी भित्र नयाँ तथा विगत (पुरानो) मा निवेदन दिएका पीडितहरुले समेत पुनः निवेदन दिनुपर्ने जनाइएको छ ।
  •       जारि सूचनामा भनिएको छ “अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोग, २०७९ को मिति २०८०÷०१÷१४ गतेको प्रेस विज्ञप्ति तथा सोही आयोगको च.
  • नं.

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 

    जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी संचालन रहेको मिटर ब्याजी सहायता कक्षमा निवेदन दिन अनुरोध गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा मंगलबार जारि सूचनामा आयोगको समयावधी मिति बैशाख १७ देखी ३१ गतेसम्म रहेको हुँदा सोही अवधी भित्र नयाँ तथा विगत (पुरानो) मा निवेदन दिएका पीडितहरुले समेत पुनः निवेदन दिनुपर्ने जनाइएको छ । 
    जारि सूचनामा भनिएको छ “अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोग, २०७९ को मिति २०८०÷०१÷१४ गतेको प्रेस विज्ञप्ति तथा सोही आयोगको च.नं. १२ मिति २०८०÷०१÷१४ गतेको पत्रानुसार सप्तरी जिल्लाका मिटरब्याजी पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाण सहितको ब्यहोरा खुलाई यस कार्यालयमा संचालन रहेका मिटर ब्याज पीडित सहायता कक्षमा निवेदन दिनुहुन अनुरोध छ ।” 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण
६ सय ५० परिवार मुसहर र डोम समुदायलाई खाद्यान्न वितरण
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु
नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु
भारत र नेपालका प्रमले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाईनको उद्घाटन गर्ने
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट