दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी डेरी उद्योगमा शुक्रबार डिप फ्रिज र मिल्क क्यान बितरण गरेका छन् ।
प्रदेश २ सरकारको सहयोगमा जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा संचालित उक्त डेरीलाई ६१० लिटर एक थान तथा ४० लिटरको ५ थान को डिप फ्रिज र ४१ थान मिल्क क्यान वितरण गरिएको हो ।
यसैगरि शुक्रबारै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा÷सप्तरीद्वारा राजविराजमा आयोजित एक कार्यक्रममा मन्त्री साहले स्वच्छ तथा सफा मासु विक्रिका लागि डिप फ्रिज वितरण गरेका छन् ।
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा मासु विक्रेतालाई डिप फ्रिज बितरण
सारांश
- प्रदेश २ सरकारको सहयोगमा जिल्लाको बिष्णुपुर गाउँपालिका ६ मा संचालित उक्त डेरीलाई ६१० लिटर एक थान तथा ४० लिटरको ५ थान को डिप फ्रिज र ४१ थान मिल्क क्यान वितरण गरिएको हो ।
- यसैगरि शुक्रबारै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा÷सप्तरीद्वारा राजविराजमा आयोजित एक कार्यक्रममा मन्त्री साहले स्वच्छ तथा सफा मासु विक्रिका लागि डिप फ्रिज वितरण गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया