जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य

राजविराज राजविराज
|
सोमबार, आषाढ ११, २०८०
|
|
१३० पटक हेरिएको
Shares
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य

सारांश

  •     संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा बसेको बैठकबाट संस्थाको कार्यप्रगति लगायतको प्रतिवेदन अनुमोदन गर्दै आ.
  • व.
  • २०८०÷०८१ को २२ करोड ९५ लाख ७० हजार २ सय २६ रुँपैया ८९ पैसाको वार्षिक कार्ययोजना (बजेट) पारित गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 

    राजविराज ९ मलेठ स्थित जनज्योती कृषि सहकारी संस्थाले आ.ब. २०७९÷८० को १८औँ बैठक सोमबार सम्पन्न गरेको छ । 
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा बसेको बैठकबाट संस्थाको कार्यप्रगति लगायतको प्रतिवेदन अनुमोदन गर्दै आ.व. २०८०÷०८१ को २२ करोड ९५ लाख ७० हजार २ सय २६ रुँपैया ८९ पैसाको वार्षिक कार्ययोजना (बजेट) पारित गरिएको छ । 
    बैठकमा शेयर सदस्य बृद्धि १७ प्रतिशत, शेयर पुँजी ११ प्रतिशत, संस्थागत पुँजि ४ प्रतिशत ऋण लगानी १४ प्रतिशत बृद्धी गर्ने लक्ष्य लिइएको अध्यक्ष मण्डलले जानकारी दिए ।
    उनले आ.ब. २०८०÷८१ मा ३६ करोड ९५ लाख ७८ हजार ८० रुँपैया ५६ पैसा आम्दानी र ३० करोड ४६ लाख ९९ हजार ९२ रुँपैया ३५ पैसा खर्च गरी कर अघिको खुद बचत ६४ करोड ८७ लाख ८८ हजार ८ रुँपैया २५ पैसा गर्ने लक्ष्य लिईएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 
हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 
रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित    
रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित    
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
पौडी खेल्न खोज्दा एकको ज्यान गयो
पौडी खेल्न खोज्दा एकको ज्यान गयो
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला