एकै दिनमा दुई जनाले गरे आत्महत्या

राजविराज राजविराज
|
मंगलबार, चैत्र १२, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •     पछिल्लो पटक मंगलबार राजबिराज नगरपालिका ५ स्वर्णटोलका ४९ वर्षिय बब्लु सिहंले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार सिंहले आफ्नै कोठाको सिलिङ्ग पंखामा गम्छाको पासो लगाई आत्महत्या गरेको जनाएको छ ।
  •       त्यस्तै मंगलबारै जिल्लाको राजगढ गाउँपालिका ४ बेल्ही चपेना वस्ने ६० वर्षका बलराम सुतिहार (शर्मा) ले गाई गोठको कोरोमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 
    सप्तरीमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । गत फागुन महिनाको अवधीमा १० जनाले आत्महत्या गरेका थिए भने अहिले सो संख्या बढेर १४ पुगेको छ । 
    पछिल्लो पटक मंगलबार राजबिराज नगरपालिका ५ स्वर्णटोलका ४९ वर्षिय बब्लु सिहंले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार सिंहले आफ्नै कोठाको सिलिङ्ग पंखामा गम्छाको पासो लगाई आत्महत्या गरेको जनाएको छ । 
    त्यस्तै मंगलबारै जिल्लाको राजगढ गाउँपालिका ४ बेल्ही चपेना वस्ने ६० वर्षका बलराम सुतिहार (शर्मा) ले गाई गोठको कोरोमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
    ती दुबै घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकोछ । 
    यता चैतको पहिलो र दोश्रो हप्तामा छुट्टाछुट्टै स्थानमा गरि चार जनाले आत्महत्या गरेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार