इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन

राजविराज राजविराज
|
मंगलबार, आश्विन २३, २०८०
|
|
४४ पटक हेरिएको
Shares
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन

सारांश

  •     राजबिराजस्थित जनआन्दोलन र गजेन्द्र चौकमा मंगलबार साझ जसपा नेपाल निकट महिला सघ र एमाले निकट अनेरास्ववियुले छुट्टछुट्टै मनवत्ति प्रज्वलन गरेको हो ।
  •       गजेन्द्र चौक र जनआन्दोलन चौकमा मैनबती प्रज्वलन गरी श्रद्वाञ्जली कार्यक्रमको आयोजना गरिएको महिला नेतृ रमिला साहले बताईन ।
  •     यस्तै नेकपा एमाले निकट अनेरास्वियुले जनआन्दोलन चौकमा मैनबति प्रज्वलन गरी श्रद्वाञ्जली दिएको अनेरास्वियु जिल्ला अध्यक्ष रंजित साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज ।

    इजराईलमा जारि द्वन्दमा मारिएको १० जना नेपालीको शोकमा राजबिराज मैनबत्ती प्रज्वलन गरिएको छ ।
    राजबिराजस्थित जनआन्दोलन र गजेन्द्र चौकमा मंगलबार साझ जसपा नेपाल निकट महिला सघ र एमाले निकट अनेरास्ववियुले छुट्टछुट्टै मनवत्ति प्रज्वलन गरेको हो । 
    गजेन्द्र चौक र जनआन्दोलन चौकमा मैनबती प्रज्वलन गरी श्रद्वाञ्जली कार्यक्रमको आयोजना गरिएको महिला नेतृ रमिला साहले बताईन ।
    यस्तै नेकपा एमाले निकट अनेरास्वियुले जनआन्दोलन चौकमा मैनबति प्रज्वलन गरी श्रद्वाञ्जली दिएको अनेरास्वियु जिल्ला अध्यक्ष रंजित साहले जानकारी दिए ।
    यसैगरी नागरिक समाजका अध्यक्ष थानसिह भन्सारीले पनि गजेन्द्र चौकमा मैनबती प्रज्वलन गरी शोक मनाएका छन ।
    यस्तै सप्तरी युथ नेपालले पनि गजेन्द्र चौकमा मैनबत्ति प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरेको छ ।
    इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमण परी १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेको थियो । यस्तै सरकारले मृतकका परिवारलाई जनही १०÷१० लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु