सहिद तथा बेपत्ता परिवार सम्मानित 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २१, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सहिद तथा बेपत्ता परिवार सम्मानित 

सारांश

  •     सहिद तथा बेपत्ता परिवार समाज सप्तरीको आयोजनामा सोमबार राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
  •     राज्यद्वारा जनयुद्घको समयमा हत्या तथा बेपत्ता पारिएका सप्तरीका गोबिन्द चौधरी, उमेश यादव, इन्द्रदेव विश्वास, रेखा कुमारी रसाइली, सरिता कुमारी साह, रमेश राम, बिजली यादव, रामु मुखिया, राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा वेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ ।
  •       समाज सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा, पुर्व प्रदेस सदस्यद्वय छेदी रजक, भागवत यादव, बेचन चौधरी, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर  मधेस प्रदेस अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता, करमलाल यादव, डोमन, राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल, वडाध्यक्ष गंगा खंङ्ग लगायतका नेताहरुले सम्मान गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।

    दश वर्षे जनयुद्घका क्रममा सहिद तथा वेपत्ता पारिएका परिवारलाई सम्मान गरिएको हो । 
    सहिद तथा बेपत्ता परिवार समाज सप्तरीको आयोजनामा सोमबार राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
    राज्यद्वारा जनयुद्घको समयमा हत्या तथा बेपत्ता पारिएका सप्तरीका गोबिन्द चौधरी, उमेश यादव, इन्द्रदेव विश्वास, रेखा कुमारी रसाइली, सरिता कुमारी साह, रमेश राम, बिजली यादव, रामु मुखिया, राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा वेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ । 
    समाज सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा, पुर्व प्रदेस सदस्यद्वय छेदी रजक, भागवत यादव, बेचन चौधरी, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव, प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर  मधेस प्रदेस अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता, करमलाल यादव, डोमन, राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल, वडाध्यक्ष गंगा खंङ्ग लगायतका नेताहरुले सम्मान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
पाँचौ दिन पनि रिले अनसन जारि 
पाँचौ दिन पनि रिले अनसन जारि 
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष