राजविराज मालपोत परिसरभित्र प्रभुको काउण्टर

राजविराज राजविराज
|
बुधबार, बैशाख ४, २०७६
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  •     मालपोत कार्यालय अन्तर्गतको राजविराज मालपोत कार्यालयमा पहिलो राजश्व संकलन काउन्टर संचालन भएको हो ।
  •        मालपोत कार्यालयमा नगद कारोबारलाई बैंकमार्फत व्यवस्थित गर्ने उद्देश्यले राजश्व संकलनको लागि प्रभु बैंक राजविराज शाखाको काउन्टर मालपोत परिसरभित्रै स्थापना गरिएको जनाइएको छ ।
  •     काउन्टर स्थापना कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले नगद कारोबार हुने विगतको परिपाटीमा परिवर्तन भई अब बैंक मार्फत राजश्व तिर्ने काम सुरु भएपछि सेवाग्राहीलाई सजिलो हुने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
    भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा बुधवारदेखि प्रभु बैंकले राजश्व संकलन काउण्टर संचालनमा ल्याएको छ । 
    मालपोत कार्यालय अन्तर्गतको राजविराज मालपोत कार्यालयमा पहिलो राजश्व संकलन काउन्टर संचालन भएको हो ।   
    मालपोत कार्यालयमा नगद कारोबारलाई बैंकमार्फत व्यवस्थित गर्ने उद्देश्यले राजश्व संकलनको लागि प्रभु बैंक राजविराज शाखाको काउन्टर मालपोत परिसरभित्रै स्थापना गरिएको जनाइएको छ ।
    काउन्टर स्थापना कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले नगद कारोबार हुने विगतको परिपाटीमा परिवर्तन भई अब बैंक मार्फत राजश्व तिर्ने काम सुरु भएपछि सेवाग्राहीलाई सजिलो हुने विश्वास व्यक्त गरे । 
    यस्तै प्रभु बैंकका डेपियुटि रिजनल बिजनेश अफिसर आकाश दाहालको अध्यक्षतामा सम्पन्न बैंक काउन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मालपोत प्रमुख सिकिन्दर साहले स्थापना भएको काउन्टरले सेवाग्राहीलाई सजिलो र सुलभ हुने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
ढिस्कोले पुरिएर मजदुरको मृत्यु
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प