मन्सापुरमा धान दिवस मनाइयो

राजविराज राजविराज
|
शनिबार, आषाढ १५, २०८१
|
|
९६ पटक हेरिएको
Shares
मन्सापुरमा धान दिवस मनाइयो

सारांश

  •     सो अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव लगायतको सहभागिता रहेको गाउँपालिकाका सूचनाअधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
  •       धान रोपाईंपछि दही, च्यूरा र आँप समेत खुवाइएको थियो ।
  • रोपाईं तथा दही च्यूरा खाने कार्यक्रममा विभिन्न बिषयगत शाखाका कर्मचारीहरु, सेभ द सप्तरीका पदाधिकारी तथा कर्मचारीहरु, वडा सचिवहरु, कृषक तथा पत्रकार समेतको सहभागिता रहेको थियो ।

    राजविराज÷२१ राष्ट्रिय धान दिवसको अवसरमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ मन्सापुरमा शनिबार धान रोपेर दिवस मनाइएको छ ।
    “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” नाराका साथ तिलाठी कोईलाडी गाउँपालिकाको कृषि विकास शाखाद्वारा सेभ द सप्तरीसँगको सहकार्यमा धान दिवस मनाइएको हो । 
    सो अवसरमा मन्सापुरस्थित कमलेश्वरी कृषक समूहको समन्वयमा कृषकद्वारा रोपाईंको लागि तयार पारिएको खेतमा धान रोपाईं गरिएको हो । 
    सो अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव लगायतको सहभागिता रहेको गाउँपालिकाका सूचनाअधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् । 
    धान रोपाईंपछि दही, च्यूरा र आँप समेत खुवाइएको थियो । रोपाईं तथा दही च्यूरा खाने कार्यक्रममा विभिन्न बिषयगत शाखाका कर्मचारीहरु, सेभ द सप्तरीका पदाधिकारी तथा कर्मचारीहरु, वडा सचिवहरु, कृषक तथा पत्रकार समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
खाल्डोमा गाडिएको बालिकाको  शव बाहिर भेटिएपछी …
खाल्डोमा गाडिएको बालिकाको  शव बाहिर भेटिएपछी …
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु