नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन

राजविराज राजविराज
|
आइतबार, भाद्र ९, २०८१
|
|
९१ पटक हेरिएको
Shares
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन

सारांश

  •     राजविराजमा सम्पन्न एक भेलाबाट रामचन्द्र साहको अध्यक्षतामा २१ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति पुर्नगठन गरिएको हो ।
  •       पुर्नगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मण साह र प्रभात कुमार ललन, सचिवमा मिथिलेश प्रसाद साह, उपसचिवमा राजेन्द्र कुमार साह तथा कोषध्यक्षमा दिपक कुमार साह चयन भएका छन् ।
  •       सो भेलामा नेपाल बैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, उपाध्यक्ष अनिल कुमार अनल, महासचिव रामजी प्रसाद साह लगायतको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।

    नेपाल बैश्य कल्याण महासंघ सप्तरी जिल्ला कार्य समितिको पुर्नगठन भएको छ । 
    राजविराजमा सम्पन्न एक भेलाबाट रामचन्द्र साहको अध्यक्षतामा २१ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति पुर्नगठन गरिएको हो । 
    पुर्नगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मण साह र प्रभात कुमार ललन, सचिवमा मिथिलेश प्रसाद साह, उपसचिवमा राजेन्द्र कुमार साह तथा कोषध्यक्षमा दिपक कुमार साह चयन भएका छन् । 
    सो भेलामा नेपाल बैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, उपाध्यक्ष अनिल कुमार अनल, महासचिव रामजी प्रसाद साह लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न 
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न 
आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा