लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

राजविराज राजविराज
|
सोमबार, मंसिर १०, २०८१
|
|
८६ पटक हेरिएको
Shares
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

सारांश

  •     अभियानको पहिलो दिन राजविराजमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सबल नेपाल, सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, सशस्त्र प्रहरी बल नेपाल नंं ६ गण हेडक्वाटर सप्तरी, युनाइटेड डेभलपमेन्ट नेपाल, सामुदायिक सेवा मञ्च, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लगायतका संघ संस्थाको अगुवाईमा प्रभातफेरी र सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ ।
  •       जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्केको प्रभातफेरी र ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
  •       सभालाई जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालगायतले सम्बोधन गर्दै यो अभियान सबैको साझा अभियान भएकाले सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 

    “हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता” नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सोमबारदेखी सुरु भएको छ । लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियान स्वरुप सुरु भएको अभियान मंसिर २५ गतेसम्म चल्ने छ ।     
    अभियानको पहिलो दिन राजविराजमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सबल नेपाल, सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, सशस्त्र प्रहरी बल नेपाल नंं ६ गण हेडक्वाटर सप्तरी, युनाइटेड डेभलपमेन्ट नेपाल, सामुदायिक सेवा मञ्च, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लगायतका संघ संस्थाको अगुवाईमा प्रभातफेरी र सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ । 
    जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्केको प्रभातफेरी र ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो । 
    सभालाई जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालगायतले सम्बोधन गर्दै यो अभियान सबैको साझा अभियान भएकाले सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका थिए । 
    अभियान अन्तरगत लैङ्गिक हिंसा न्यूनिकरणका लागि आम नागरिकमा सचेतना अभिबृद्धि गर्न विभिन्न संघ संस्थासँग सहकार्य गरी सचेतनामूलक कार्यक्रमहरु गरिने जनाइएको छ । लैङ्गिक हिंसा सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमका साथै न्युनिकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष महिला हिंसा बिरुद्धको १६ दिने अभियान मुलुकभर नै संचालन हुने गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु
“लेखनाथ आदर्श पुस्तकालय”  को हल निर्माणका लागि प्रक्रिया सुरु
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?