ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान

राजविराज राजविराज
|
बिहिबार, पौष १८, २०८१
|
|
६९ पटक हेरिएको
Shares
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान

सारांश

  •     विहीवार एक कार्यक्रमको आयोजना गरी सप्तरीबाट जिल्ला कार्य समिति, प्रदेश समिती र केन्द्रिय समितिमा नवनिर्वाचित पदाधीकारीहरुलाई सम्मान गरेको हो ।
  •       केन्द्रकी प्रमुख संचालिका भगवती दिदीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको प्रमुख अतिथ्यमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको छ ।
  •       सो अवसरमा केन्द्रकी प्रमुख संचालिका भगवती दिदीले पत्रकार समाजको ऐना भएको भन्दै समाजलाई सुन्दर रुप दिन पत्रकार स्वच्छ, सफा र इमान्दार हुनु जरुरी रहेको बताईन ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले हालै सम्पन्न नेपाल पत्रकार महसंघको निर्वाचनमा निर्वाचित तीनै तहका पदाधीकारीलाई सम्मान गरेको छ । 
    विहीवार एक कार्यक्रमको आयोजना गरी सप्तरीबाट जिल्ला कार्य समिति, प्रदेश समिती र केन्द्रिय समितिमा नवनिर्वाचित पदाधीकारीहरुलाई सम्मान गरेको हो । 
    केन्द्रकी प्रमुख संचालिका भगवती दिदीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको प्रमुख अतिथ्यमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको छ । 
    सो अवसरमा केन्द्रकी प्रमुख संचालिका भगवती दिदीले पत्रकार समाजको ऐना भएको भन्दै समाजलाई सुन्दर रुप दिन पत्रकार स्वच्छ, सफा र इमान्दार हुनु जरुरी रहेको बताईन । सुरक्षित र मर्यादित समाज निर्माणका लागी धर्म सँगै ज्ञान उत्तिकै जरुरी रहेको भन्दै उनले नागरिकलाई सचेतना फैलाउने मामिलामा पनि कलम चलाउन संचारकर्मीहरुसँग आग्रह गरिन । 
    कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष श्रवण कुमार देव, केन्द्रीय सदस्य ललिता सह, प्रदेश समितीका उपाध्यक्ष अम्बिका दाहाल, केन्द्रीय परिषद सदस्यद्वय मनोज कुमार माझी, सतिष दत्तसहित सम्पूर्ण जिल्ला कार्या समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । 
    कार्यक्रममा केन्द्रका मिडिया प्रभारी दिनानाथ यादव, प्रवचनकर्ता मधुसुधन देव लगायतले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको गतिविधीबारे जानकारीसहित नवनिर्वाचित पदाधीकारीलाई शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
सबलले ल्यायो १८ करोडको बजेट
सबलले ल्यायो १८ करोडको बजेट
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सप्तरीका क्रिकेटरहरु सम्मानित
सप्तरीका क्रिकेटरहरु सम्मानित
तिलाठी कोइलाडीमा किसान भेला सुरु
तिलाठी कोइलाडीमा किसान भेला सुरु
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी