हाट गर्न आएकी महिलाको सिक्रि लुटियो

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
११८ पटक हेरिएको
Shares
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो

सारांश

  •     तरकारी किन्दै गरेको अवस्थामा पछाडीबाट ग्राहक बनेर आएका दुई÷तीन युवाले विशेष चलाखी गरि कटरको प्रयोग गरि घाटीमा लगाएको अढाई तोलाको सुनको सिक्रि लुटेर लगेको सुश्माले जानकारी दिइन ।
  •     हटियामा अत्याधिक भिड भएको मौका छोपी अचानक आएका चोरले सिक्रि लिएर भाग्दा आफू हल्ला गरेको र जम्मा भएको भिडले पनि चोरलाई समाउन नसकेको उनले दुखेसो पोखिन् ।
  • यसबारे प्रहरीलाई समेत जानकारी गराएको सुश्माका श्रीमान नवलले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।

    हाट बजार तरकारी किन्न आएकी एक महिलाले लगाएकी सुनको सिक्रि लुटिएको छ । सोमबार साँझ राजविराज ७ स्थित हटिया बजार पुगेकी राजविराज ४ निवासी ५० वर्षिया सुश्मादेवी साहको सुनको सिक्रि लुटिएको हो । 
    तरकारी किन्दै गरेको अवस्थामा पछाडीबाट ग्राहक बनेर आएका दुई÷तीन युवाले विशेष चलाखी गरि कटरको प्रयोग गरि घाटीमा लगाएको अढाई तोलाको सुनको सिक्रि लुटेर लगेको सुश्माले जानकारी दिइन ।
    हटियामा अत्याधिक भिड भएको मौका छोपी अचानक आएका चोरले सिक्रि लिएर भाग्दा आफू हल्ला गरेको र जम्मा भएको भिडले पनि चोरलाई समाउन नसकेको उनले दुखेसो पोखिन् । यसबारे प्रहरीलाई समेत जानकारी गराएको सुश्माका श्रीमान नवलले बताएका छन् । 
    यसैबीच उक्त स्थानमा रहेको सिसि टिभि क्यामरामा भाग्दै गरेको चोरको भुटेज कैद भएको छ । पीडित पक्षको उजुरी तथा सिसि टिभि फुटेजमा देखिएको हुलिया विवरणका आधारमा अपराधीको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती 
बैदेशिक रोजगारमा ठगिएका पाँच युवाले पाए क्षतिपूर्ती 
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी