एमाले ग¥यो खबरदारी सभा 

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०८१
|
|
१७५ पटक हेरिएको
Shares
एमाले ग¥यो खबरदारी सभा 

सारांश

  •     राजावदीको गतिविधि बढ्दै गएको बेला एमालेले सप्तरीको १८ वटै पालिकाका प्रमुख बजारमा जनप्रदर्शन र सभा गरेको जनाएको छ ।
  •       प्रतिगामीहरु होसियार, संघीय लोकतन्त्र र गणतन्त्र जिन्दावाद, विर शहिद अमर रहुन् लगायतका नाराबाजी गर्दै जनप्रदर्शन गरिएको छ ।
  •       नगरपरिक्रमा पश्चात् स्थानीय जनआन्दोलन चौकमा आयोजित कोणसभामा जिल्ला इन्चार्ज एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, प्रदेश कमिटि सदस्य रत्ना तामाङ, जिल्ला सचिव देवनाथ यादव, नगरअध्यक्ष रन्जन झा, अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य ललितनारायण रजक, राष्ट्रिय यूवा संघ नेपालका जिल्ला इन्चार्ज चितरन्जन यादव, क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 
   
    नेकपा एमाले सप्तरीले सोमबार राजविराजमा जनजागरण अभियान प्रदर्शन र सभामार्फत राजावादीहरुलाई खबरदारी गरेको छ । 
    राजावदीको गतिविधि बढ्दै गएको बेला एमालेले सप्तरीको १८ वटै पालिकाका प्रमुख बजारमा जनप्रदर्शन र सभा गरेको जनाएको छ । 
    प्रतिगामीहरु होसियार, संघीय लोकतन्त्र र गणतन्त्र जिन्दावाद, विर शहिद अमर रहुन् लगायतका नाराबाजी गर्दै जनप्रदर्शन गरिएको छ । 
    नगरपरिक्रमा पश्चात् स्थानीय जनआन्दोलन चौकमा आयोजित कोणसभामा जिल्ला इन्चार्ज एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, प्रदेश कमिटि सदस्य रत्ना तामाङ, जिल्ला सचिव देवनाथ यादव, नगरअध्यक्ष रन्जन झा, अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य ललितनारायण रजक, राष्ट्रिय यूवा संघ नेपालका जिल्ला इन्चार्ज चितरन्जन यादव, क्षेत्र नं. २ ख का इन्चार्ज बिनोद यादव लगायतले बोल्दै राजसंस्था कुनै पनि हालतमा नफर्किने दाबीका साथ त्यस्तो सपना नदेख्न राजावादीहरुलाई सचेत गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत