राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण

राजविराज राजविराज
|
सोमबार, बैशाख ८, २०८२
|
|
६३ पटक हेरिएको
Shares
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण

सारांश

  •     एक सय ४ वर्षिया डा.
  • रत्नमोहनी दादीको एक साता अघि उपचारका क्रममा मृत्यु भएको थियो ।
  • राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजद्वारा आयोजना गरिएको उनको श्रद्धाञ्जली सभाका अधिकाँश वक्ताले अध्यात्म, समाज कल्याण र महिला सशक्तीकरणका क्षेत्रमा डा.

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 

    प्रजापिता ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय माउन्टआबु राजस्थान (भारत) का प्रमुख डा. रत्नमोहनी दादीको निधनमा आइतबार शोकसभा गरिएको छ । 
    एक सय ४ वर्षिया डा.रत्नमोहनी दादीको एक साता अघि उपचारका क्रममा मृत्यु भएको थियो । राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजद्वारा आयोजना गरिएको उनको श्रद्धाञ्जली सभाका अधिकाँश वक्ताले अध्यात्म, समाज कल्याण र महिला सशक्तीकरणका क्षेत्रमा डा.रत्नमोहनी दादीको अमुल्य योगदान रहेको चर्चा गर्दै उनको निधनले एउटा जिम्मेवार अभिभावक गुमाएको अनुभुती भईरहेको सुनाए । 
    ब्रह्माकुमारी राजसंस्थानको मुख्य प्रशासकिय एवं राजयोगिनी डा.रत्नमोहनी दादीको निधनले समाजलाई ठूलो क्षति भएको भन्दै सहभागी वक्ताहरुले समाजलाई अध्यात्मको बाटोमा लैजान अमुल्य योगदान दिएकी उनी प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए । 
    केन्द्रकी मुख्य संचालिका भगवती दिदीको अध्यक्षता तथा मधेश कृषि विश्वविद्यालयका रजिस्टार डा.भगवान ठाकुरको प्रमुख आतिथ्यमा आयोजित श्रद्धाञ्जली सभामा समाजसेवी हरेकृष्ण प्रसाद सिंह, डा.मुरली प्रसाद सिह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, अनुयायी मधुसुधन लाल देव, दिनानाथ यादव लगायतले बोल्दै आफ्नो सम्पुर्ण जीवन मानव सेवामा अर्पण गर्ने स्व.डा.रत्नमोहनी दादीको निधनले एउटा जिम्मेवार अभिभावक गुमाएको महसुश भइरहेको बताए । 
    उनीहरुले स्व.डा.रत्नमोहनी दादीको व्यक्तीत्व र कृतित्वबाट प्रेरणा लिई निःस्वार्थ भावले काम गर्नू पर्नेमा जोड समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
काँग्रेसका वरिष्ठ नेता पौडेलको गिरफ्तारी बिरुद्ध प्रदर्शन
काँग्रेसका वरिष्ठ नेता पौडेलको गिरफ्तारी बिरुद्ध प्रदर्शन
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता