मोटरसाइकल र बस ठोकिदा दुईको मृत्यु

राजविराज राजविराज
|
सोमबार, जेठ १३, २०७६
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  •     दिउँसो ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.
  • ५ख.
  • ४६९२ नम्बरको यात्रु बाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.

दैनिक समाचारदाता
राजविराज, १३ जेठ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ८ स्थित सडक खण्डमा सोमबार दिउँसो मोटरसाइकल र बस एकआपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 
    दिउँसो ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख. ४६९२ नम्बरको यात्रु बाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१प. ६१८३ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ८ स्थित देवदह चौक नजिकै एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको सप्तरीको खडक नगरपालिका ४ बस्ने २० वर्षिय नवीन चौधरी र मोटरसाइकलको पछिल्लो सिटमा सवार सिरहाको लहान नगरपालिका १२ बस्ने २२ वर्षिय ओमप्रकाश चौधरीको मृत्यु भएको हो । 
    मृतक दुबैको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइ पु¥याएको प्रहरीले जनाएको छ । 
    बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोदाम घरमा आगलागि, सात लाख मुल्य बराबरको क्षति
गोदाम घरमा आगलागि, सात लाख मुल्य बराबरको क्षति
लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता
लागुऔषधसहित पक्राउ परेका दुई जना पूर्पक्षका लागि कारागार चलानदैनिक समाचारदाता
मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति  
मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति  
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?